दुबै मृगौला रोगी म्याग्दीका पाइजालाई मगर संसार राहतकोषबाट सहयोग रकम हस्तांतरण

 


(आजसम्म मगर संसारबाट २३ जना बिरामिलाई सहयोग)

२०७७ कार्तिक २०  - अनिल लामिछाने मगर (द. काेरिया) 

मगर संसार (Magar Sansar)फोटो ग्यालरी ग्रुप #पेजद्वारा अति दीन, दुखी, गरीब #बिरामिहरुको लागि सहयोग गर्ने उद्देश्यले खोलिएको  #मगर_संसार_राहतकोषबाट #म्याग्दी जिल्ला #अन्नपूर्ण - ९ का दुबै मृगौला पिडित नील प्रसाद पाइजा मगर लाई  मगर संसार #राहतकोषबाट रू.१०,०००/- #सहयोग रकम आज २०७७ कार्तिक १९ गते सहयोग रकम मगर संसार फोटो ग्यालरीका सक्रिय admin/भाषीक कोषाध्यक्ष शान्ति राना मगर जिउको हातबाट बिरामि बसने डेरा पोखरामा मै पूगी सहयोग रकम #हस्तांतरण गरिएको जानकारी गर्दछौ।


#मगर संसार #Admin समिति परिवार, हरपल तपाईहरूको साथमा:- मगर संसार राहतकोषमा तपाईहरुलाई सहयोग गर्न र राहतकोषबाट यसरी नै आर्थिक सहयोग गरेको देख्न चाहनु हुन्छ भने admin लाई सम्पर्क गरि थोरै भएपनि राहतकोषमा सहयोग गरौ।


#अध्यक्ष/संस्थापक :- अनिल लामिछाने मगर(रूपन्देही, हाल कोरिया  )

#वरिष्ठ-उपाध्यक्ष:- राज लमतरी मगर (बागलुङ, हाल जापान)

#उपाध्यक्ष :- यम.बी.मगर ( सिंधुली, हाल दुबई)

#उपाध्यक्ष:-  रन्जु मगर(धादिङ)

#भाषिक उपाध्यक्ष:- नबिन मगर(नवलपुर)

#भाषिक उपाध्यक्ष:  शान्ति राना मगर(स्याङजा)

#महा-सचिव:- छिनिङ मगर(सुर्खेत)

#सचिव:- एलीना थापा मगर(गोरखा, हाल जापान)

#सचिव:- तिर्शना झेंडी मगर (पाल्पा, हाल बुटवल)

#सचिव :- आयुष्मा मगर(पाँचथर)

#कोषाध्यक्ष :- प्रनिश आलेमगर(रामेछाप, हाल Ktm)

#सदस्य:-

- लक्ष्मी थापा मगर(चितवन)

- मोनीका मगरनी(पोखरा, हाल जापान)

- अञ्जली राना मगर(बुटवल)

- प्रिया राना मगर(नवलपरासी)

#सल्लाहकारहरु:-

- मन मास्की राना मगर(पोखरा, हाल इजरायल)

- बिखर्ची रोकामगर( म्याग्दी, हाल मलेशिया)

- ज्योती रजालमगर(चितवन, हाल UK)

- माया घर्तीमगर(पाल्पा, हाल Ktm)


समस्त मगर संसार एडमीन समिति परिवार

Comments

Popular posts from this blog

Gove confirms mandatory housebuilding targets for councils will be abolished in face of Tory rebellion – UK politics live

Kotak Mahindra Bank Recruitment 2022 Released for Graduate Candidates And Apply Online