सर्वाेच्च अगाडि प्रदर्शन : नेविसंघका ५ पक्राउ

२०७७ पाैष १० - काठमाडाैं - संसद विघटनकाे निर्णय विरुद्ध सर्वाेच्च अदालत अगाडि प्रदर्शन मा रहेका नेविसंघका नेता कार्यकर्ता पक्राउ परेका छन । साे क्रममा नेविसंघ नेता नवराज त्रिपाठी सहित ५ नेता पक्राउ परेको नेविसंघका नेता मनीष सिम्खडाले जानकारी दिएका छन । उनका अनुसार त्रिपाठी सहित नेविसंघका नेताहरू कर्ण ओली, करुणा सागर सिग्देल,अर्बत खड्का र राकेश सिवाकोटीलाई प्रहरीले नियन्त्रणमा लिएको हाे ।

Comments

Popular posts from this blog

Gove confirms mandatory housebuilding targets for councils will be abolished in face of Tory rebellion – UK politics live

Kotak Mahindra Bank Recruitment 2022 Released for Graduate Candidates And Apply Online