नेकपाको नाम र चिन्हबारे मुद्दा परेकै छैन - निर्वाचन आयोग - कसकाे भागमा ?
२०७७ पाैष ९ -
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लगभग विभाजित भएर प्रधानमन्त्री केपी शर्मा ओली खेमा तथा पुष्पकमल दाहाल प्रचण्ड-माधव नेपाल खेमा विभाजित बनेकाे छ । दुबै खेमाले बैठक बस्दै एक अकर्ा ले प्रचन्ड तथा अाेलीलाइ अध्यक्ष पदबाट हटाइएकाे समेत निर्वाचन आयोगमा समेत जानकारी दिएका छन, तर आयोगले हाल सम्म नाम र चुनाव चिन्ह बारे कुनै पनी उजुरी धने नपरेको जनाएको छ। दुबै खेमाकाे बैठक पछि एक पक्षले अकर्ाे खेमालाइ चाेइटिएर गएकाे बताउदै दुबै पक्षका नेताहरूले मुल नेकपा र सूर्य चुनाव चिन्हबारे अा* अाफै दाबी गरिरहेका छन यध्यपी याे बिषय बस्तु बिबाद निर्वाचन आयोगमा नपुगेकाे आयोगले जनाएकाे हाे ।
बाहिर आयोगले चुनाव चिन्ह कुन खेमालाइ दिन्छ भनेर अडकलबाजी सुरू भैसकेको छ तर हामीले उजुरी नपरी कुनै निर्णय गर्न मिल्दैन आयोगका एक आयुक्तले भने, अहिलेसम्म दुबै पक्षले जे जति कागजपत्र पठाएका छन ती सबै जानकारीका रूपमा मात्र आएका छन निर्वाचन आयोगमा सबभन्दा पहिला ओली पक्षले केन्द्रीय समिति विस्तार गरिएको सूचना दिएको बताइएकाे थियो। त्यस लगत्तै ओलीलाई कारबाही गरी माधव नेपाललाई अध्यक्ष बनाइएको गरिएकाे सूचना आयोगमा प्रचण्ड-नेपाल पक्षले दिएको थियो। प्रचण्ड-नेपाल पक्षले भने पार्टीको केन्द्रीय समिति ३३४ सदस्यीय भएको जानकारी आयोगमा पठाएको छ। निर्वाचन आयोगमा आधिकारिकता दाबी गर्नकाे लागी प्रचण्ड र नेपाल पक्ष शुक्रबार निर्वाचन आयोग जाँने बताइएकाे छ ।
Comments
Post a Comment
Ask me anything here...