प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाए, के के होला निर्णय ?

शुक्रबार १० पुस, २०७७ -

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदकाे बैठक बोलाएका छन । प्रम ओलीका सञ्चार रामशरण बजगाईंका अनुसार शुक्रबार साँझ ६ बजेको लागि मन्त्रिपरिषदको बैठक बोलाइएको छ। आजको मन्त्रिपरिषदको बैठकले मन्त्रिपरिषद विस्तार समेत गर्ने बताइएको छ।

यस अगाडीि गत आइतबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले प्रतिनिधिसभा विघटन गर्नकाे लागी राष्ट्रपति विद्यादेवी भण्डार ीसमक्ष सिफारिस समेत गरेको थियो। राष्ट्रपति भण्डारीले साे सिफारिस स्वीकार गरी संसद् विघटन गरी मध्यावधि चुनावकाे मिति अाउदाे बैशाखमा गर्ने समय सिमा पनि तोक्नु भएकाे थियाे । राष्टपतीले साे कदम अनुमाेदन गरे संगै प्रतिनिधिसभा विघटन भए पछी प्रचण्ड–नेपाल पक्षका सात जना मन्त्रीले पदबाट राजीनामा दिएका थिए। ओलीले आफ्नो समूहका केही सांसदलाई मन्त्री बनाउने तयारी गरेका छन्न ।

Comments

Popular posts from this blog

Gove confirms mandatory housebuilding targets for councils will be abolished in face of Tory rebellion – UK politics live

Kotak Mahindra Bank Recruitment 2022 Released for Graduate Candidates And Apply Online