नेपाल-प्रचण्ड पक्षले गर्‍यो चरणबद्ध आन्दोलनको घोषणा

२०७७ पाैष ९ , काठमाडौं -

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का पुष्पकमल दाहाल ( प्रचण्ड) – माधव कुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठकले प्रम अाेलीकाे संसद बिघटनकाे कमद बिरूद् चरणबद्ध आन्दोलनको घोषणा गरेको छ। अाज बबरमहलको कार्की ब्यांक्वेटमा बसेको अध्यक्ष दाहाल- नेपाल पक्षको बैठकले देशव्यापी रुपमा चरणबद्ध आन्दोलनको घोषणा गरेको हो।

यस्ता छन आन्दोलनका कार्यक्रम :

१० गते ९ः३० बजे सबै केन्द्रीय सदस्य, सांसदहरू लगायत माइतीघर मण्डलामा जम्मा भएर १२ बजे निर्वाचन आयोगमा जाने। दिउँसो २ः०० बजे पत्रकार सम्मेलन। १ हप्ताभित्र प्रदेशहरूको बैठक सम्पन्न गर्ने।, १४ गतेभित्र जनसंगठनका भेला बैठक सम्पन्न गर्ने।, पुस १२ गते ७७ जिल्लाहरूको भेला बैठक गर्ने।, १४ गते ७७ वटै जिल्लामा प्रतिगमनविरुद्ध आन्दोलन।, २० गतेभित्र नगर-गाउँपालिकासम्म बैठक, भेला गर्ने।, २५ गतेभित्र वडाहरूमा बैठक भेला सम्पन्न गर्ने।

Comments

Popular posts from this blog

Gove confirms mandatory housebuilding targets for councils will be abolished in face of Tory rebellion – UK politics live

Kotak Mahindra Bank Recruitment 2022 Released for Graduate Candidates And Apply Online