मगर Tik-Tok - Photo ग्यालरी ग्रुप अायाेजित मगर भेषभुषा प्रतियोगिताकाे उपाधी विपना मगरले हात पारिन

 


२०७७ पाैष २  -  बिहिबार - पाेखरा  

मगर भाषा, भेष-भूषा, कला ,संस्कृती, संस्कार संरक्षण संम्बर्दन गरौ" भन्ने मुल नाराका साथ ख‍ोलिएको सामाजिक संजाल फेसबुक ग्रुप  मगर टिक टक फोटो ग्यालरी ग्रुप द्वारा छैंठौ कार्यक्रम अन्तर्गत " मगर भेषभुषा फोटो प्रतियोगिता काे उपाधी पाल्पाकी विपना हितान मगरले हात पारेका छन ।

 विपनाले कुल १९९० लाइक सहित प्रथम स्थान हासिल गरेका हुन ।  

यसै गरी १७४२ लाइक सहित म्याग्दी शिखका हेमा पुर्जा मगरले दाेस्राे स्थान हासिल गरेकी छिन । 
यसै गरी १२६६ लाइक सहित पाल्पाकी दुर्गा 
अाले मगरले तृतिय स्थान हासिल गर्दा  पाल्पाकै पर्वत खण्डलु मगर ले ११५७ सहित सान्त्वना (चाैठाे) स्थान हासिल गर्नुभएकाे हाे ।
  भेषभुषा प्रतियोगितामा 
मिलन सिंजाली मगर (रू ५०००) संस्थापक- संयोजक : तनहुँ स्याङ्जा सेरोफेरो बदहर भन्ज्याङ २ भिमाद नगरपालिका तनहुँ, हाल अमेरिका र सिनिज थापा मगर (रू ५०००) गोरखा हाल कोरिया ले बिजेताहरूलाइ पुरस्कार प्रायाेजन गर्नुभएकाे हाे । 

गत २०७७ मंसिर २२ देखी  २७ गते सम्म पहिलाे चरणमा ५५ भन्दा बढी मगरलाफाहरूकाे सहभागिता रहेकाे थियाे जसमा दाेस्राे राउण्डमा २० जना लाफाहरू छनाैट हुनुभएकाे थियाे २८ गतेबाट सुरू भएकाे दाेस्राे चरणमा लाइक काे अाधारमा २०७७ पाैष २ गते बिजेता घाेषणा गरिएकाे हाे । 


बिजेताहरूले प्राप्त गर्नु भएकाे पुरस्कार 

*प्रथम पुरस्कार - रू ४,००० + प्रमाण पत्र

*दाेस्राे पुरस्कार - रू ३,००० + प्रमाण पत्र

*तेस्रो पुरस्कार - रू २,००० + प्रमाण पत्र

चाैठाे पुरु्कार - रू १,००० + प्रमाणपत्र


टप २० मा पर्न सफल लाफाहरूको नामावली - 

1 पर्वत खण्डलुक मगर 

2 परि थापा मगर 

3 बिनु थापा मगर 

4 मुना राना मगर 

5 दुर्गा अाले मगर 

6 सिसम थापा मगर 

7 दिलु सोती मगर 

8 देबिका थापा मगर 

9 हेमा P. मगर 

10 बिपना हितान मगर 

11 नबिन मगर 

12 डिलु अाले मगर 

13 अायरा बाह्रघरे मगर 

14 सिर्जना थापा मगर 

15 सलिना सोमै मगर 

16 एरिज हेमन 

17 रिल्पा थापा मगर 

18 अमिषा मगर 

19 बिष्णु माया बराल मगर 

20 ईन्जु थापा मगर 


मगर टिकटक - फाेटाे ग्यालरी ग्रुप

एडमिनहरू

बिशेषता सारू मगर

राेश्नि राना मगर 

सरिता राना मगर

डिपि डि मगर

म्याजिना राना मगर

निरू राना मगर

चांदनी साेमै मगर 

मेलिना थापा मगर

दशरथ सारू मगर

https://www.facebook.com/groups/1297900563734091

मगर टिकटक - फाेटाे ग्यालरी पेज

https://www.facebook.com/magargallery



Comments

Popular posts from this blog

Gove confirms mandatory housebuilding targets for councils will be abolished in face of Tory rebellion – UK politics live

Kotak Mahindra Bank Recruitment 2022 Released for Graduate Candidates And Apply Online